निर्वाचनको सुरक्षालाई लिएर शंका नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय निर्वाचन सुरक्षाका लागि सरकार सम्पूर्ण रुपले तयार रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको आह्वानमा भएको प्रमुख पाँच दलको बैठकबाट बाहिरिने क्रममा मन्त्री निधिले चार वटै सुरक्षा अंगले निर्वाचन केन्द्रित योजना बनाएको र त्यसप्रति शंका गर्नुपर्ने ठाउँ नरहेको बताएका हुन् । ‘चुनावी सुरक्षा पर्याप्त नभएको भन्दै मध्यरातमा किन … Continue reading निर्वाचनको सुरक्षालाई लिएर शंका नगर्न गृहमन्त्रीको आग्रह